Logo
12 Feb 2025    ३० माघ २०८१, बुधबार

ताजा खबर

एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन सुनको भाउ १ लाख ७० हजार नाघ्यो नायक श्रीदेवले सुरु गरे पडकास्ट शान्दार म:म ग्यास विस्फोटबाट घाइते भएका २ जनाको मृत्यु

मिटरब्याज पीडितको सिट्ठी जुलुस

Reporter

 मिटरब्याज पीडितहरूले भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिट्ठी जुलुस निकालेका छन्।
उनीहरुले ‘मिटरब्याज विरुद्ध न्याय मार्च’ का लागि भन्दै सिट्ठी जुलुस निकालेका हुन्।

पीडितहरुले विभिन्न ६ बुँदे माग राखेर पुनः राजधानी केन्द्रीत आन्दोलनमा उत्रिएका हुन्। सरकारसँग भएको सहती अनुरुप आफ्ना माग पूरा नभएको भन्दै विभिन्न जिल्लाका पीडितहरू काठमाडौं आइपुगेका छन्।

प्रहरीले माइतीघर मण्डलामा भेला हुन नदिएपछि उनीहरुले भृकुटीमण्डपलाई केन्द्र बनाएर आन्दोलन गर्दै आएका छन् । माग सम्बोधनका लागि सरकारसँग वार्ता भएपनि सहमति हुन सकेको छैन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको