Logo
14 Jul 2024    ३१ असार २०८१, आईतवार

ताजा खबर

लागूऔषध कारोबार गरेको आरोपमा मलेसियन महिला पक्राउ पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार नयाँ प्रधानमन्त्रीको नियुक्ति आज, शपथ भोलि प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्ति र शपथ आइतबार हुने कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस

मिटरब्याज पीडितको सिट्ठी जुलुस

Reporter

 मिटरब्याज पीडितहरूले भृकुटीमण्डपदेखि बालुवाटारसम्म सिट्ठी जुलुस निकालेका छन्।
उनीहरुले ‘मिटरब्याज विरुद्ध न्याय मार्च’ का लागि भन्दै सिट्ठी जुलुस निकालेका हुन्।

पीडितहरुले विभिन्न ६ बुँदे माग राखेर पुनः राजधानी केन्द्रीत आन्दोलनमा उत्रिएका हुन्। सरकारसँग भएको सहती अनुरुप आफ्ना माग पूरा नभएको भन्दै विभिन्न जिल्लाका पीडितहरू काठमाडौं आइपुगेका छन्।

प्रहरीले माइतीघर मण्डलामा भेला हुन नदिएपछि उनीहरुले भृकुटीमण्डपलाई केन्द्र बनाएर आन्दोलन गर्दै आएका छन् । माग सम्बोधनका लागि सरकारसँग वार्ता भएपनि सहमति हुन सकेको छैन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको