Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

नेपाल स्काउटको अन्तराष्ट्रिय आयुक्तमा देवराज घिमिरे

Reporter

नेपाल स्काउटको तालिम दलबाट सबैभन्दा वढि मत प्राप्त गरि निर्वाचित भएका देवराज घिमिरेनेपाल स्काउटको अन्तराष्ट्रिय आयुक्तमा नियुक्त भएका छन | घिमिरेलाई नेपाल स्काउट ऐन बमोजिम नेपाल स्काउटको अन्तराष्ट्रिय आयुक्तमा युवा तथा खेलकुद मन्त्रि तथा नेपाल स्काउटका प्रमुख स्काउट डिक बहादुर लिम्बुले नियुक्त गरेका छन् ।
विश्व स्काउट संगठनका कन्सल्टेन्ट, एसिया प्रशान्त क्षेत्रका शैक्षिक पद्दती समितिका अध्यक्ष समेत रहेका घिमिरे एक कुशल र अनुभवि शिक्षाबिद पनि हुन । तत्कालीन ललितपुर जिल्लाका संगठन आयुक्त, राष्ट्रिय संगठन आयुक्त भएर काम गरेका देबराजको अन्तराष्ट्रिय स्तरमा राम्रो प्रभाव रहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको