Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

काँग्रेसको आकस्मिक बैठक

Reporter

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बोलाउनुभएको आकस्मिक पार्टी पदाधिकारी बैठक भइरहेको छ । बैठक बिहान १० बजेदेखि बूढानीलकण्ठमा भइरहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र सत्ता विघटनका बारेमा छलफल भइरहेको बताइएको छ । यसअघि आज बिहान सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गर्नु भएको थियो ।

बालुवाटारबाट निस्कएपछि सभापति देउवाले पदाधिकारीसँगको बैठक बोलाउनु भएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको