Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान क्यासिनोलाई थप कानुनी दायरामा ल्याइदै, विभागले दियो १२ बुँदे निर्देशन

प्रतिनिधि सभाको बैठक फागुन २४ गतेसम्मका लागि स्थगित

Reporter

प्रतिनिधि सभाको बैठक फागुन २४ गतेसम्मका लागि स्थगित भएको छ । नयाँ सत्ता गठबन्धन हुने भएपछि आजको प्रतिनिधि सभा बैठक प्रभावित भएको हो ।

प्रतिनिधि सभाको बैठक विशेष कारणबस फागुन २४ गते बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयले सूचना जारी गरी जनाएको छ ।

प्रतिनिधि सभाको बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको थियो । तर सत्ता गठबन्धन भत्काउँदै प्रधानमन्त्री पुष्पकमल दाहालले एमालेसहितको सानो आकारको नयाँ मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेसँगै सभामुख देवराज घिमिरले बैठकका लागि आन्तरिक परामर्श गर्नुभएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको