Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

१७ मन्त्रीको मन्त्रालय तोकियो (सूचीसहित)

Reporter

pradhanamantri karyalaya

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्रीपरिषदमा  १७ जना मन्त्रीकाे जिम्मेवारी तोकिएको छ । माओवादी केन्द्रबाट दोहोरिएका दुईमन्त्रीले भने पूरानै मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

माओवादीबाट शक्ति बस्नेत र रेखा शर्मा दोहोरिएका मन्त्री हुन् । बस्नेतलाई उर्जा र शर्मालाई सञ्चारमन्त्रालयको जिम्मेवारी तोकिएको छ । नवनियुक्त मन्त्रीहरूले आजै ५ बजे शपथ ग्रहण गर्ने भएका छन् ।
 कसले कुन मन्त्रालय पाए  : 

एमाले

रघुवीर महासेठ-उपप्रधान तथा भौतिक पूर्वाधार

पदम गिरी-कानुन, न्याय तथा संसदीय मामिला

हरि उप्रेती-रक्षा

भगवति चौधरी-महिला बालबालिका

राजेन्द्र राई-खानेपानी

दामोदर भण्डारी-उद्योग

ज्वालाकुमारी साह-कृषि

बलराम अधिकारी-भूमि व्यवस्था तथा सहकारी

माओवादी

नरायणकाजी श्रेष्ठ-उपप्रधान तथा परराष्ट्र

वर्षमान पुन-अर्थ

शक्ति बस्नेत-उर्जा

रेखा शर्मा-सञ्चार तथा सूचना प्रविधि

हितबहादुर तामाङ-पर्यटन

रास्वपा

रवि लामिछाने-उपप्रधान तथा गृह

डीपी अर्याल-श्रम तथा राेजगार

विराजभक्त श्रेष्ठ-युवा तथा खेलकुद

सुमना श्रेष्ठ-शिक्षा


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको