Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

पिएसजीको जितको शृङ्खला १५औँ खेलमा रोकियो

admin

naymer

काठमाडौं, मंसिर १८ ।

पेरिस सेन्ट जर्मेन (पिएसजी)को फ्रेन्च लिग वानमा लगातार जितको शृङ्खला १५औँ खेलमा पुगेर अन्त्य भएको छ । १४ औं खेलसम्म लगातार जित निकालेको पिएसजी बार्डोसँग २–२ गोलको बराबरीमा रोकियो । युरोपकै सबैभन्दा खर्चिलो तथा स्टार खेलाडीले भरिएको पिएसजीलाई बार्डोले २–२ को बराबरीमा रोके पनि शीर्षस्थानमा उसको फराकिलो अग्रता कायम छ ।
पिएसजीले लिगमा दोस्रो स्थानमा रहेको मोन्टफेलियर संग स्पष्ट १४ अंकको अग्रता लिएको छ । पिएसजीले १५ खेलबाट सर्वाधिक ४३ अंक बटुलेको छ । यसक्रममा पिएसजीले १४ जित र १ बराबरी खेलेको छ । दोस्रो स्थानमा रहेको मोन्टफेलियरले भने १५ खेलबाट २९ अंक जोडेको छ । मोन्टफेलियरले ८ जित, ५ बराबरी तथा २ हारको सामना गरेको छ । तेस्रो स्थानमा रहेको लियोनको २८ अंक छ । लोस्क २७ अंकका साथ चौथो स्थानमा छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको