Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

चन्द्रनिगाहपुरमा चाेरीकाे माेटरसार्इकलसहित दुर्इ पक्राउ

admin

Rautahat

चन्द्रनिगाहपुर, मंसिर १८ ।

चोरीको मोटरसाइकल सहित ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले मंगलबार दुई जना व्याक्तिलाई पक्राउ गरेको छ ।

भक्तपुरबाट चोरी भएको पल्सर मोटरसाईकल सहित रौतहट गुजरा नगरपालिका ४ का शेख सम्सुद्दिन र शेख नेहाजलाई प्रहरीले पक्राउ गरेको हो ।

चन्द्रपुरबाट उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका डिएसपी युवराज खड्काले जानकारी दिए । साबिक बा९६प १७७० नम्बरको मोटरसाईकललाई बा९१प ४२७ नम्बर बनाएर चढेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियोे ।

मोटरसाइकल हराएपछि सवारी धनी ध्रुव श्रेष्ठले प्रहरीमा उजुरी दिएका थिए । पक्राउ परेका दुवै र मोटरसाइकल आवश्यक कारवाहीका लागि भक्तपुर पठाइने डिएसपी खड्काले जनाए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको