Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

बहुमतसहित अबको प्रधानमन्त्री गगन थापा :सुनील शर्मा कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी

ब्राउन सुगर सहित एक भारतीय नागरीक पक्राउ

admin

drugs

बर्दिया, मंसिर-१९ ।

बर्दिया जिल्लको मधुवन नगरपालिका- ७ बाट ब्राउन सुगर सहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको बहराईच जिल्ला मोतिपुर थाना मिहपुरुवाका २५ वर्षीय विमलेश कुमार हरजनलाई लागूऔषध सहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।

शंकास्पद रुपमा हिँडिरहेकोआवस्ठा्मा हरजनको तलासी लिदा ३० ग्राम ब्राउन सुगर फेला परेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जनाए । उनका अनुसार बरामद ब्राउन सुगरको बजार मूल्य लगभग दुई लाख पर्न जान्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको