Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

सारिका र टंकको रातो गल्बन्दी सार्वजनिक भयो । (भिडियोसहित)

admin

Rato-galbandi sarika and tanka budhathoki

काठमाडौं,मंसिर-२०।

गायक तथा सङ्गीतकार टंक बुढाथोकी नायिका तथा गायिका सारिका घिमिरेको स्वरमा रहेको नयाँ गीत ‘रातो गल्बन्दी मैले भिरेको, तिम्ले इशारा सुहाको गरेको’ सार्वजनिक भएको छ । यमनाथ मैनालीको शब्द, टंकको सङ्गीत रहेको गीतको भिडियो आज सार्वजनिक भएको हो ।

भिडियो:

सुनिल क्षेत्रीको निर्देशन र कोरियोग्रा्फि रहेको गीतको भिडियोमा सुनिलसँगै अलिसा शर्मा, नेपाली ठिटोज र गायक गायिका फिचरिङ छन् । बुद्ध थापाको छायाँकन, विकाश ज्ञवालीको सम्पादनमा तयार भएको गीतको भिडियो सुन्दर बनेको छ ।

Rato-galbandi2

सारिका घिमिरे नायिका हुँदै पछिल्लो समय गायन क्षेत्रमा पनि चर्चा कमाउँदै आएकि छिन भने चर्चामा रहेका गायक हुन टंक बुढाथोकी । ‘हामीले स्रोता/दर्शकमाझ एउटा राम्रो गीत पस्किने जमर्को गरेका छौ पक्कै पनि स्रोता/दर्शकको रोजाइमा पर्छ होला’ टंक र सारिकाले बताए ।

Rato-galbandi3


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको