अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा गीतकार अधिकारी

संयुक्त राज्य अमेरिकाको एटलान्टामा हुने आइएसएसए अन्तर्राष्ट्रिय अवार्डको छैटौं संस्करणमा नेपालबाट गीतकार लोकराज अधिकारी मनोनयनमा परेका छन्। ‘इन्टरनेशनल सिंगर सङ राइटर्स एसोसिएसन’ले आयोजना यो कार्यक्रम २०८१ भदौ ८ गते हुनेछ। प्रतिष्पर्धामा रहेका विभिन्न ४६ विधाअन्तर्गत … Continue reading अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा गीतकार अधिकारी