Logo
19 Nov 2025    ४ मंसिर २०८२, बुधबार

ताजा खबर

एनपीएलमा सट्टेबाजी गराएको आरोपमा भारतीयसहित दुई जना पक्राउ दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गर : केपी ओली राष्ट्रियसभा निर्वाचनका लागि एमालेले दियो दल दर्ताको निवेदन बाराको सिमरामा कर्फ्यू आदेश बञ्चरेडाँडाका स्थानीय आन्दोलित, बाटोमै रोकिए फोहोर बोकेका गाडी प्रधानमन्त्रीद्वारा दिउँसो ४ बजे सर्वदलीय बैठक आह्वान

ललितपुरको मेटल उद्योगमा आगलागी

Reporter

ललितपुरको हात्तिवनमा अवस्थित मेटल उद्योगमा आगलागी भएको छ । आगलागिमा परी एक जनाको मृत्यु भएको ललितपुर प्रहरी परिसरले जनाएको छ ।

प्रहरीका अनुसार जलेको शवको सनाखत हुन सकेको छैन ।

ललितपुरको महानगरपालिका २३ रहेको सिक्मा मेटल इन्टेक्स प्रालिमा बिहान आगलागी भएको थियो । आगलागि नियन्त्रणका क्रममा जलेको अवस्थामा पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको