Logo
30 Apr 2024    १८ बैशाख २०८१, मंगलवार

ताजा खबर

सिके राउतको रवि लामिछानेलाई सुझाव- बारा र इलाममा जमानत जफत भयो, विचार गर्नुहोला इलाम- २ को हारपछि रास्वपाले भन्यो- सहि समयमा घण्टी नबजाएर मतदाताले सचेत गराए कोरोनाको खोप निर्माता एस्ट्राजेनेकाले स्वीकार्यो- रगत जम्ने साइड इफेक्ट हुनसक्छ ! त्रिभुवन अन्तराष्टिय विमानस्थल एयरपोर्टमा एडुरोम सेवा सुरु दुईटा नागरिकता लिएको छैन : कैलाश सिरोहिया चीनसँगका १४ नाका चाँडै सञ्चालनमा ल्याउँछौं : परराष्ट्र मन्त्री श्रेष्ठ

कमेडी च्याम्पियनको सुटिङ आजवाट सुरू हुदैँ

Reporter

काठमाडौं, २७ चैत । कमेडी च्याम्पियनको सुटिङ आजवाट पुनः सुरू हुने भएको छ ।

दुइ हप्ता अघि साँगामा कमेडी च्याम्पियनको टोली दुर्घटनामा परे पछि स्थगित भएको सुटिङ आजवाट सुरू हुन लागेको हो । जसको जानकारी सो च्याम्पिनयका प्रमुख बिशाल भण्डारीले जानकारी दिएका छन् ।

‘के तपाईँ कमेडी च्याम्पियन स्टूडियोमा लाइव हेर्न चाहानुहुन्छ ? यदि हो भने हाम्रो शूट आज चैत २७ गते मङगलबार  हुदैछ,’ उनले लेखेका छन, ‘स्टूडियो मुलपानीस्थित  मुलपानी फुटसल नजिकैरहेको छ। यहाँहरू ११  बजेसम्म आइपुग्नुपर्ने हुन्छ। नोटः कार्यक्रम निशुल्क हेर्न पाइने छ ।’

केही समय अघि मापसे गरेर सवारी चलाउँदा भण्डारीसहितको टोली साँगा, नजिक भयानक दुर्घटनामा परेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको