Logo
14 Jul 2024    ३१ असार २०८१, आईतवार

ताजा खबर

लागूऔषध कारोबार गरेको आरोपमा मलेसियन महिला पक्राउ पत्रकार अधिकारीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार नयाँ प्रधानमन्त्रीको नियुक्ति आज, शपथ भोलि प्रधानमन्त्रीमा केपी शर्मा ओलीको नियुक्ति र शपथ आइतबार हुने कांग्रेस र एमालेद्वारा अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेस

वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

Reporter

वेस्ट इन्डिज ‘ए’ सँगको दोस्रो टि–२० खेलमा नेपाल १० रनले पराजित भएको छ। जितका लागि १६१ रनको लक्ष्य पछाएको नेपालले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्यो।

नेपालका लागि कप्तान रोहित पौडेलले ४८ बलमा २ छक्का र ६ चौकाको मद्दतमा सर्वाधिक ७१ रनमा नट आउट रहे।

नेपालका लोकेश बम १७, कुशल भुर्तेल २, गुल्सन झा २६, दीपेन्द्रसिंह ऐरी ३, आरिफ शेख १२, सोमपाल कामी ३, अनिलकुमार शाह एक र कुशल मल्ल शून्य रनमा आउट भए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको