Logo
21 Feb 2024    ९ फाल्गुन २०८०, बुधबार

ताजा खबर

क्यानडा–११ माथि नेपाल ए २ विकेटले विजयी सूर्यदर्शन सहकारी ठगी : रवि लामिछानेमाथि अनुसन्धान अघि बढाइयो गायक सौगात र गायिका सुरक्षाको स्वरमा ‘तिम्रो मिठो मुस्कान’ सार्वजनिक(भिडियो) सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता एक किलो सुनसहित विमानस्थलबाट एक जना पक्राउ विष्णुमति नदी आसपासमा अवैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु

५ वर्षीया बालिका बलात्कारको आरोपमा १८ वर्षीय युवक पक्राउ

admin

बुटवल, मंसिर २३ ।
रुपन्देहीको देवदहमा ५ वर्षीया बालिकामाथि बलात्कार गरेको अभियोगमा एकजना युवकलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा रुपन्देही्को देवदह नगरपालिका–७ का १८ वर्षीय जीवन खत्री रहेका छन् ।

शुक्रबार राति खेलिरहेकी बालिकालाई ललाइ–फकाइ घरबाट केही परसम्म लगेर बलात्कार गरेको पीडित परिवारले जनाएका छन ।

पीडित बालिकाको भने लुम्बिनी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले बताएको छ ।

पक्राउ परेका खत्रीले अपराध स्वीकार गरेको र बालिकाले पनि उनको पहिचान गरेको प्रहरीले दाबी गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको