Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

सुन्दर देखिने चाहनाले गर्दा तीन गुणा ठूलो भयो ओठ

admin

काठमाडौं, मंसिर-२४ ।
कृत्रिम सौन्दर्य उपचारका गुणभन्दा अवगुण धेरै हुन्छन् भन्नेबारे हामीमध्ये धेरैलाई थाहा छ तर हामी कहिलेकाँही बिर्सन्छौं कि यसको साइड इफेक्ट धेरै नै भयानक पनि हुनसक्छ ।

त्यहि साईड इफेक्टको शिकार भएकि छिन ल्येइस्टेस्टरकी २९ वर्षे महिला । राचेल न्याप्पियरले साथीको घरमा लिप फिलर इन्जेक्शन लगाएकी थिइन् ।

उनका अनुसार सुई लगाउँदा उनलाई यति दुख्यो कि उनी निकै चिच्याइन् तर उनलाई दुख्नु स्वभाविक हो भन्ने बताइयो । तर जे भनिएको थियो त्यो मात्र भएन ।

सूई लगाएको केही घण्टाभित्रै राचेलको ओठ सुन्निन थाल्यो । वास्तविक आकारभन्दा उनको ओठ तीन गुणा बढि ठूलो हुँदै गयो । उनले आफ्नो ब्यूटिसियनसँग यसबारे कुरा गरिन् तर त्यो साधारन एलर्जीका कारण भएको बताइयो ।

उनकी ब्यूटिसियनले उनलाई ओठमा आइस प्याक लगाउनसमेत आग्रह गरिन् तर त्यति गर्दा पनि उनको ओठ सुन्निनँ छोडेनँ । त्यसपश्चात राचेल तत्काल् अस्पतालको आकस्मिक सेवामा भर्ना हुन पुगिन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको