Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

जबरजस्ती करणीको आरोपमा अछाममा एकजना पक्राउ

admin

अछाम, मंसिर-२५ ।
जबरजस्ती करणी गरेको आरोपमा अछाम प्रहरीले एक जनालाई फक्राउ गरेको छ ।

१७ वर्षकी एक किशोरीले प्रहरीलाई दिएको जाहेरीका आधारमा जिल्लाको साँफेबगर-४ भण्डारीगाउँका ३३ वर्षीय मिलन भुललाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले जनाए ।

भुलले गत आइतबार बिहान करीव ९ बजे ती किशोरी माथि जबरजस्ती करणी गरेका थिए ।

किशोरीले जिल्लाको साँफेबगरस्थित इलाका प्रहरी कार्यालयमा फोन गरेर जबर्जस्ती करणी गरेको जानकारी दिए लगतै प्रहरीले भुललाई गाउँबाटै पक्राउ गरेको थियो ।

पक्राउ परेका भुल अहिले अछाम जिल्ला प्रहरी कार्यालय मंगलसेनको हिरासतमा रहेका छन् । उनी माथि थप अनुसन्धानको कार्य भइरहेको डीएसपी शाहीले जनाए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको