Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

नेहा र हिमांशको प्रेमसम्बन्धमा दरार

admin

Neha Kakkar

काठमाडौं, मंसिर २६ ।

सिङ्गिङ रियालिटी शो बाट आफ्नो करिअर सुरु गरेकी गायिका नेहा कक्कड अहिले आफैँ उक्त शो को निर्णायकको रूपमा व्यस्त छिन् । हालै उनले ‘इन्डियन आइडल’को मञ्चमा आफू सम्बन्धमा रहेको भन्दै कलाकार हिमांश कोहली र उनले सम्बन्धबारे खुलाएकी थिइन् । तर, अब भने यो समाचार निकै नै दुःखद बनेको छ ।

स्रोतका अनुसार नेहा र हिमांशबिच ब्रेकअप भएको छ ।

अहिले यो खबर सामाजिक सञ्जालमा धेरै नै भाइरल भइरहेको छ । यो कुरा त्यतिवेला बाहिरियो, जब उनीहरूले सामाजिक सञ्जालमा एक–अर्कालाई अनफलो गरिदिए । यसलाई नै लिएर यी दुईको सम्बन्धमा दरार आएको भारतीय मिडियाले उल्लेख गरेर लेखेका छन् ।

केही समयअघि एउटा लाइभ कन्सर्टमा नेहाको प्रस्तुति निकै नै रुचाइयो । सो कन्सर्टको भिडलाई पुलिसले रोक्नखोज्दा खोज्दै पनि सकेन । भिडमा ठुलो भागादौड चल्यो ।

तर, उक्त कन्सर्ट भएकोको दुई दिनपछि उनीहरूले एक–अर्कालाई अनफलो गरेका हुन् । स्रोतका अनुसार उनिहरु ६ महिनाअघिदेखि प्रेम सम्बन्धमा थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको