Logo
28 Feb 2024    १६ फाल्गुन २०८०, बुधबार

ताजा खबर

६२० किलो गाँजा बरामद काठमाडौंका यी स्थानमा आजदेखि २२ गतेसम्म विद्युत् सेवा अवरुद्ध हुने लेबनानलाई हराउँदै नेपाल वाफ च्याम्पियनसिपको फाइनलमा सरकारसमक्ष मिटरब्याज पीडितको ६ बुँदे माग प्रस्तुत प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ नेशनल मेडिकल कलेजद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित

सुप्रसिद्द गायक धिरज राईको “तिम्रो नयन” गितको भिडियो सार्वजनिक(भिडियो सहित)

admin

Alisha-Rai timro nayan

काठमाडौं, मंसिर २६ ।

नेपाली संगीत जगतका सुप्रसिद्द गायक धिरज राईको नयाँ गीत “तिम्रो नयन” को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘तिम्रो नयन’ बोलको उक्त गीतमा धिरज राईको स्वर, शब्द तथा संगीत रहेको छ । धमाकेदार गीतको म्युजिक भिडियो पनि एकदमै सुन्दर तथा उत्कृष्ट बनेको छ । गीतको भिडियोमा नायिका एवं मोडल एलिशा राई र बिशाल गुरुङलाई देख्न सकिन्छ ।

शिवराम श्रेष्ठको सिनेम्याटोग्राफी रहेको भिडियोमा बिजेश पौडेलको सम्पादन तथा निर्देशन छ ।

भिडियोः


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको