Logo
14 Jan 2025    १ माघ २०८१, मंगलवार

ताजा खबर

लिटिल च्याम्पियन्स नेपालको प्रथम संस्करण भव्य रुपमा सम्पन्न लिटिल प्राइड अफ नेपालको छैठौं संस्करण सम्पन्न २० औं ग्राण्ड ग्रामर सांस्कृतिक कार्यक्रम सम्पन्न आजदेखि श्री स्वस्थानी ब्रत आरम्भ चिसो बढेपछि सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द रवि लामिछाने अदालतमा उपस्थित हुँदै, थुनछेक बहस आज

पोखराकाे तालमा फसेका ४ जनाको सशस्त्रले गर्‍यो सकुशल उद्धार

Reporter

कास्कीमा तालको पानी बस्तीमा पस्दा डुबानमा परेका ४ जनाको सकुशल गरिएको छ।

कास्कीको पोखरा महानगरपालिका–२७ स्थित दिपांग तालको पानी बस्तीमा पस्दा एक तल्ले घर डुबेर फसेका एकै परिवारका ४ जनालाई बुधबार सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो।

गुल्मी घर भई हाल पोखरा बस्दै आएका ५४ वर्षीय रामबहादुर अधिकारी, ३९ वर्षीया सृजना अधिकारी, ६ वर्षीय आयुष अधिकारी र ४ वर्षीया आयुष्का अधिकारी वर्षाको कारण पानीको सतह बढेर घर पस्दा फसेका थिए ।

घटनाबारे जानकारी पाएपश्चात कास्कीको सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गणबाट खटिएको विपद् व्यवस्थापनसहितको टोलीले उनीहरूको सकुशल उद्धार गरेको हो।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको