Logo
14 May 2025    १ जेष्ठ २०८२, बुधबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

महान्यायाधिवक्ता पोखरेलको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत

Reporter

। महान्यायाधिवक्ता डा. दीनमणी पोखरेलले राजीनामा दिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइएको उनको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ।

नेपाल सरकारको कानुनी सल्लाहकारका रुपमा पोखरेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७९ पुस १३ गते नियुक्त गरेकी थिइन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको