Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

जंगली हात्तीको आक्रमणबाट उदयपुरमा एकको मृत्यु

admin

elephant attack on udayapur

काठमाण्डौ, मंसिर २७ ।
कोशी टप्पु बन्यजन्तु आरक्षबाट बाटो भड्केर आएको जंगली हात्तीको आक्रमणबाट बुधबार साँझ उदयपुरको बेलका नगरपालिकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलका कै स्थानीय बुद्धिमान मगर रहेका छन् ।

घर नजिकैको लेमन ग्रास चोक पूर्वतर्फ गोठालो जाने क्रममा मगरलाई हातीले अक्रमण गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटले सुनसरी र उदयपुरको सीमामा घटना घटेकोले सुनसरी जिल्लाको प्रहरी आउँदै गरेको र ईलाका प्रहरी कार्यालयबाट समेत प्रहरी घटना स्थल तर्फ खटाइसकेको जनाए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको