Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

सामाजिक सुरक्षा कोषले अधिकतम ७.५ प्रतिशतको ब्याजदरमै सापटी दिने

Reporter

सामाजिक सुरक्षा कोषले अधिकतम ७.५ प्रतिशतको ब्याजदरमै सापटी दिने भएको छ । कोषले धितोमा आधारित घर सापटी, शैक्षिक सापटी, सामाजिक कार्य सापटीमा कोषले लिने ब्याज दर वार्षिक ७.५ प्रशित दिने कोषले निर्णय गरेको छ ।

कोषले दिने विशेष सापटीमा लिने ब्याज वार्षिक ६.६० प्रतिशत रहेको छ । यसले योगदानकर्ताको बृद्धावस्था सुरक्षा योजनामा जम्मा गरेको रकममा कोषले दिने ब्याज वार्षिक ५.५ प्रतिशत दिने निर्णय सामाजिक सुरक्षा कोषले गरेको छ ।

कोषले धितोमा आधारित सापटीको किस्ता भुक्तानी म्याद नाघेमा लिने हर्जना ब्याज दर वार्षिक १ प्रतिशत मात्रै हुने गरी सामाजिक सुरक्षा कोषले साउन ३ गते निर्णय गरेको छ । कोषले गरेको यस्तो ब्याजदर चालु आर्थिक वर्ष २०८१/८२ को लागि लागु हुने छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको