Logo
14 Dec 2024    २९ मंसिर २०८१, शनिबार

ताजा खबर

राष्ट्रपति पौडेलद्वारा पाँच देशका राजदूत नियुक्त तेलुगु सुपरस्टार अल्लु अर्जुन पक्राउ काठमाडौंको तापक्रम २.५ डिग्री सेल्सियस, तराईंमा बाक्लो हुस्सु नदी किनारको सीमा कायमसम्बन्धी सर्वोच्चको फैसला तत्काल कार्यान्वयन नगर्न पत्राचार पत्रकार महासङ्घको निर्वाचन आज फरार जीबी राईको राहदानी रोक्का

विद्यार्थी छात्रवृत्ति परीक्षामा ८ हजार १९७ जना उत्तीर्ण

Reporter

महानगरपालिकाले यस वर्ष कक्षा ११ मा अध्ययन गर्न चाहने विद्यार्थीका लागि सञ्चालन गरेको छात्रवृत्ति परीक्षाको नतिजा प्रकाशित गरेको छ । चालु शैक्षिक सत्रका लागि २०८१ साल साउन ४ गते शुक्रबार सञ्चालन गरेको छात्रवृत्ति वितरण परीक्षाको नतिजा बिहान प्रकाशन गरिएको हो ।

जसमा ८ हजार १ सय ९७ जना विद्यार्थीले छात्रवृत्ति परीक्षामा उत्तीर्ण गरेका छन् । प्रकाशित भएको छात्रवृत्ति नतिजा अनुसार कायम योग्यता सूचीमा नाम समावेश नभएका वा नाम समावेश भएको तर योग्यता सूची उपर चित्त नबुझेका परीक्षार्थीले अनुसूची ३ बमोजिमको फाराम भरी महानगरपालिकामा पुनर्योग वा दाबी विरोधका लागि आवश्यक प्रमाणसहित अनलाइन मार्फत निवेदन दिन सक्नेछन् ।

पुनर्योग एवं दाबी विरोधका लागि आजदेखि साउन १० गते बिहीबारसम्मको सय निर्धारण गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको