Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो) निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु ‘मिस एण्ड मिसेस व्यूटिफुल नेपाल’ हुँदै १४ सय घरभाडा नदिएको भन्दै घरबेटीले गरे डेरावालकाे हत्या

अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने

Reporter

अब खातामा पर्याप्त नगद मौज्दात नभएको चेक काट्दा कालोसूचीमा नपरिने भएको छ । यसअघि चेक बाउन्स हुँदा कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेर बैंकिङ कारोबार गर्न बन्देज लगाएको थियो ।

उक्त व्यवस्थालाई खारेज गर्ने घोषणा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २०८१÷८२ को मौद्रिक नीतिमार्फत गरेका छन् ।

‘चेक अनादरलाई मात्र आधार मानी कालोसूचीमा राख्ने तथा बैंकिङ्ग कारोबारमा बन्देज हुनेगरी खाता रोक्का राख्ने लगायतका व्यवस्था परिमार्जन गर्ने गरी विद्यमान कर्जा सूचना तथा कालो सूचीसम्बन्धी निर्देशनमा पुनरावलोकन गरिनेछ ।’ मौद्रिक नीतिमा भनिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको