Logo
20 Mar 2025    ६ चैत्र २०८१, बिहीबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

रमेश कडरिया र उषा उप्रेती अभिनित ‘बारुलाको गोलो’ सार्वजनिक(भिडियो)

Reporter

गायक सुदिप पन्त र गायिका शान्ती श्री परियारको आवाज रहेको ‘बारुलाको गोलो’ गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा उषा उप्रेती र रमेश कडरियाको अभिनय रहेको छ।

सुदिप पन्त र रमेश कडरियाको शब्द रहेको गीतको संगीत गायक स्वयंले गरेका छन् भने संगीत संयोजन कडरियाले गरेका छन्। केही फरक शैलीमा प्रस्तुत गरिएको गीतको भिडियोमा जंगलमा बसोबास गर्ने प्रेमी प्रेमिका (मोडेल उषा उप्रेती र रमेश कडरिया) को रोमान्चक प्रेम दर्शाउनुको साथै भिलेन पात्र पनि खडा गरिएको छ।

भिडियोलाई कार्टून्ज क्रू का सरोज अधिकारीले निर्देशन गरेका छन्। त्यस्तै सरोज अधिकारी र रोशन बिकको कोरियोग्राफी, तथा क्यामरामा पवन शुस्लिङले काम गरेका छन। नगरकोट र साँखुको जंगलमा छायाङ्कन भएको गीतको भिडियो सम्पादन सुरोज अधिकारीले गरेका हुन भने कलर करेक्सन राजेन्द्र मोक्तानले गरेका छन।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको