Logo
16 Feb 2025    ४ फाल्गुन २०८१, आईतवार

ताजा खबर

अमेरिकाले नेपाललाई प्रदान गर्ने करिब ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको सहयोग रोक्यो १२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप तोलामा एकैपटक २७ सयले घट्यो सुनको मूल्य गीतकार युवराज अधिकारीको ‘तिम्रो प्रीत’ सार्वजनिक (भिडियो) काठमाडौं महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने पोखरा भ्रमण वर्षको उद्घाटनमा घाइते भएका अर्थमन्त्री पौडेललाई राष्ट्रपतिले भेट्ने

परेश र इन्द्रकला राईको स्वरामा पुर्वेली लोकभाका ‘लिम्दुङमा’ (भिडियो)

Reporter

परेश राई र इन्द्रकला राईको स्वर रहेको पुर्वेली लोकभाकाको गीत ‘लिम्दुङमा’ सार्वजनिक भएको छ । देभिनबाबु राईको शब्द संगीत र सागर संसार राईको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

डिजे मेवाहाङको निर्देशन रहेको गीतको भिडियोमा गायक परेश, विपना राई र तिमालकुमार राईलाई फिचरिङ गरिएको छ । गीतको भिडियो भोजपुर मैयुङ आसपास छायांकन गरिएको हो ।

भिडियोमा एक गाउँको गरिब गोठालो र धनी जिम्बाल बाउको छोरीबीचको माया प्रेमलाई देखाईएको छ । भिडियोमा भोजपुरको मैयुङ आसपासको मनोरम प्राकृतिक मनमोहक दृष्यसमेत देख्न सकिन्छ ।

अमृत चापागाईंको सम्पादन रहेको गीतको भिडियोमा गंगाराम राईको छायांकन छ भने सिर्जन राईको सहयोगी छायांकनमा हुनहुुन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको