Logo
16 Feb 2025    ४ फाल्गुन २०८१, आईतवार

ताजा खबर

1win Официальный Сайт Вход Зеркало Букмекера 1вин Ставки и Спорт अमेरिकाले नेपाललाई प्रदान गर्ने करिब ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको सहयोग रोक्यो १२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप तोलामा एकैपटक २७ सयले घट्यो सुनको मूल्य गीतकार युवराज अधिकारीको ‘तिम्रो प्रीत’ सार्वजनिक (भिडियो) काठमाडौं महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने

शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन

Reporter

संगीत गुरु गुरुदेव कामतको निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगका कारण ग्रसित उनको आज बिहान सिरहास्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले बताएको छ।

गत चैत्रमा उनको दुवै मिर्गौलामा समस्या देखिएको थियो। उपचारका लागि आर्थिक सङ्कटको सामना गरिरहेका उनी उपचार गराउन नसकेर केही दिन अघि मात्रै काठमाडौँबाट आफ्नो जन्मथलो सिरहाको पोखरभिन्डा फर्किएका थिए।

नेपाली सङ्गीतको क्षेत्रमा गायक, सङ्गीतकार तथा सङ्गीत गुरुका रूपमा परिचित उनको निधनले नेपाली सङ्गीत जगत दुःखी बनेको छ। उनी नेपाल मात्रै नभई भारतसहित अन्तराष्ट्रिय जगतमा परिचित थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको