Logo
16 Jul 2025    १ श्रावण २०८२, बुधबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

अनन्त के.सी.को गीत ‘बाबा’ सार्वजनिक

Reporter

अनन्त के.सी. को स्वरमा रहेको गीत बाबा सार्वजनिक भएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रमका बिच संगीतकार सन्तोष श्रेष्ठको प्रमुख आतिथ्यमा भिडियो सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बोल्दै संगीतकार श्रेष्ठले यो गीतले आम मानिसमा संवेदनाको सञ्चार गर्ने सन्दर्भको उठान गर्नुभयो । गीतकार एवम् लेखक डि आर राई लगायतका स्रष्टाले पनि अनन्त केसीको कला कौशलको खुलेरै प्रशंसा गर्नुभयो ।

गीतमा अनन्त केसीको रचना, संगीत र स्वर र अभिनय रहेको छ । त्यसैगरी अभिनयमा आरिज केसी र श्रेय लामाले पनि साथ दिएका छन् । राज केसीको छायांकन, विकास दाहालको सम्पादन रहेको भिडियोलाई हेमप्रभासले निर्देशन गरेका हुन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको