Logo
06 Nov 2024    २१ कार्तिक २०८१, बुधबार

ताजा खबर

विवादमा तानिएका कोशीका आन्तरिक मामिलामन्त्री अधिकारीले बुझाए राजीनामा पाँच केजी सुनसहित विमानस्थलबाट तीनजना पक्राउ छठको दोस्रो दिन आज ‘खरना’ अमेरिकी राष्ट्रपति चुनाव : मतगणना शुरु, ट्रम्पको अग्रता राष्ट्रपति पौडेल आगामी आइतबार अजरबैजान जाँदै नेपाल एयरलाइन्सले शुक्रबारदेखि भैरहवा–दुबई उडान गर्ने

हैजा संक्रमितको संख्या ४७ पुग्यो

Reporter

सन् २०२४ को १९ जुलाईयता हैजा संक्रमितको संख्या निरन्तर बढिरहेको छ । ९ अगष्टसम्म पाँच जिल्लाका ४७ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को तथ्यांक छ ।

ललितपुरमा सबैभन्दा धेरै ३४ जना संक्रमित भएका छन् । ललितपुरको गोदावरी र महालक्ष्मी नगरपालिकाका विभिन्न वडामा हैजा देखिएको जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

यस्तै, काठमाडौंमा दुई, कैलालीमा आठ, प्युठानमा दुई र रुपन्देहीमा एकजनामा हैजा पुष्टि भएको इडीसीडीले  जनाएको  छ ।

संक्रमित हुनेमा २० महिला र २७ पुरुष छन् ।  १४ वर्षमुनिका आठजनामा हैजा पुष्टि भएको इडीसीडीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको