Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

भारतको ओडिसामा जारी विश्वकप हक्की प्रतियोगिताको उपाधि बेल्जियमले जित्यो

admin

belgium winner of world cup hockey

काठमाडौं, पुष-०२।

भारतको ओडिसामा जारी विश्वकप हक्की प्रतियोगिताको उपाधि बेल्जियम जितेको छ ।

जारी प्रतियोगिताको फाइनल खेलमा युरोपेली प्रतिद्धन्दी नदेरल्यान्ड्सलाई सुट आउटमा ३–२ ले पराजित गर्दै बेल्जियमले पहिलोपटक विश्वकप हक्की प्रतियोगिता जितेको हो ।

बेल्जीयमलाई उपाधि दिलाउन गोलकिपर भिन्सेन्ट भानास्चले केही महत्वपूर्ण बचाउ गरे ।

जितसँगै बेल्जीयम विश्व हक्की वरियताको शिर्ष स्थानमा उक्लिएको छ ।

बेल्जीयमले विश्व खेलकुदको कुनैपनि विधामा विश्वकप उपाधि जितेको यो पहिलो पटक हो ।

तेस्रो स्थानको लागि हिजै भएको अर्को खेलमा इङ्ल्यान्डलाई ३–१ ले हराउँदै अष्ट्रेलिया विजयी भएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको