Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

सुख्खा पहिरो खसेर इन्द्रावती नदीको बहावमा अवरोध, सतर्क रहन आग्रह

Reporter

सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका तिपेनीमा सुख्खा पहिरो खसेर इन्द्रावती नदीको बहावमा अवरोध भएको छ।

जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले एक सूचना प्रकाशित गरि नदी थुनिन सक्ने भएकोले तल्लो तटीय क्षेत्रका नागरिकमा सावधानी अपनाउन र सुरक्षित रहन अनुरोध गरेको छ।

प्रशासनले नदीको तटीय क्षेत्रमा रहेका पाँच पोखरी गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाका विभिन्न वडाका स्थानीयलाई सतर्क रहन अनुरोध गरेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको