Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

फिलिपिन्सकी सुन्दरी क्याट्रिवना ग्रेले मिस युनिभर्सको उपाधि जित्दा नेपालि सुन्दरी मनिता उत्कृष्ट १० मा सिमित

admin

manita devkota

काठमाडौं, पुष-०२।

फिलिपिन्सकी सुन्दरी क्याट्रिवना ग्रेले मिस युनिभर्स २०१८ को ताज बाजी मारेकी छिन् । ९३ देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले उक्त मिस युनिभर्सको उपाधि आफ्नो पोल्टोमा पार्न सफल भएकी हुन् ।

miss universe

६७ औं मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गरिररहेकी मनिता देवकोटाको यात्रा भने शीर्ष १० मा पुगेर टुङ्गियो । शीर्ष पाँचमा फिलिपिन्स, पुयोर्टो रिको, भियतनाम, दक्षिण अफ्रिका र भेनेजुएलाका सुन्दरी परेका थिए ।

२४ वर्षे फिलिपिना–अष्ट्रेलियनले दक्षिण अफ्रिकाकी डेमी लिग नेल पिटर्सलाई पछि पार्दैै फिलिपिन्सका लागि ताज दिलाउने चौथो सुन्दरी बनेकी हुन । मिस भेनेजुएला, स्थेफानी गुटियरेजले तेस्रो स्थान हाँसिल गरेकी छिन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको