Logo
14 Nov 2025    २९ कार्तिक २०८२, शुक्रबार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

गायिका सरु गौतमको तिज गीत ‘नाम जोडियो’सार्वजनिक(भिडियो)

Reporter

गायिका सरु गौतमले  तिज गीत ‘नाम जोडियो’ ल्याएकी छन् ।  कुमार कटुवालको शब्द, दीपक शर्माको संगीत, पुरुषोत्तम सुवेदीको एरेञ्ज गीतमा छ ।

जेरी भण्डारीको निर्देशन एवं कोरियोग्राफी रहेको गीतको भिडियोमा गुराँस ढकाल, सोनी महत, आयुसी ढकाल र रोनियन अधिकारीलगायतको अभिनय छ ।

राजेश घिमिरेको छायाङ्कन रहेको गीतको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ । गीतको भिडियो सरु गौतमको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको