Logo
07 Feb 2026    २५ माघ २०८२, शनिबार

ताजा खबर

फेरि पक्राउ परे दुर्गा प्रसाईँ रौतहट घटनालाई गम्भीरताका साथ लिइएको छ :रास्वपा ४२ सयले घट्यो सुनको भाउ झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु निर्वाचन २७ दिन बाँकी : साठी जिल्लाको मतपत्र छपाइ सकियो भारतको कोइलाखानीमा विस्फोट : दुई नेपालीसहित १८ जनाको मृत्यु

क्याम्पसमा सुतली बम पड्काउने दुई जना पक्राउ

Reporter

दाङको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

चर्को आवाजमा बम पड्किएपछि हल्लखल्ली भएको थियो। घोराहीस्थित क्याम्पसमा बम पड्काउने दुई जना मोटरसाइकलमा आएको र भाग्ने क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

प्रहरीले घोराही उपमहानगरपालिका–१५ का प्लस टु पढिसकेका अभियान थापा र सोही क्याम्पसमा अध्ययनरत सुदन कार्कीलाई पक्राउ गरी आवश्यक

अनुसन्धान जारी राखेका छ। उनीहरूले रमाइलोका लागि सुतली बम पड्काएको प्रारम्भिक बयान दिएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको