Logo
02 Dec 2024    १७ मंसिर २०८१, सोमबार

ताजा खबर

टेक विसी र सिमरन परियारको स्वरमा ‘नजरमा नजर’ (भिडियो) बेइजिङ पुगे प्रधानमन्त्री ओली आठ डिआइजीले पाए दर्ज्यानी चिन्ह एक सातामै धरहराबाट उठ्यो १५ लाख रुपैयाँ राजस्व काठमाडौँमा तीन दिने ‘डिजिटल राइट्स फेस्टिवल’ : एआइ र कानुनबारे बहस कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

सहकारी छानबिन विशेष समितिले रवि लामिछानेलाई सोधपुछ गर्न बाेलायाे

Reporter

सहकारीको बचत अपचलन, हिनामिना र ठगीको  छानबिन गरिरहेको संसदीय विशेष समितिले पूर्व गृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि बोलाएको छ ।

लामिछानेलाई भोलि शुक्रबार सोधपुछका लागि बोलाइएको समिति संयोजक सूर्य थापाले बताए ।  दिउँसो २ बजे लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको हो ।

लामिछानेसँगै गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई भने शुक्रबार बिहान ११ बजे बोलाइएको छ ।

लामिछाने सूर्य दर्शन, सुप्रिम, स्वर्णलक्ष्मी र सहारा सहकारीको बचत रकम हिनामिनामा मुछिएको आरोप छ । ती सहकारीबाट उनले करोडौ रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको बताइन्छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको