Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

पर्याप्त स्रोत र साधनको अभावमा महानगरपालिकाले प्रभावकारी काम गर्न सकेन : मुख्यमन्त्री पौडेल

admin

ललितपुर, पुस २ ।

प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणी पौडेलले स्थानीय तहको काम प्रभावकारी हुन नसकेको स्वीकार गरेका छन् ।

सोमबार ललितपुर महानगरपालिकाको शतबार्षिकी कार्यक्रम उद्घाटन गर्दै उनले पर्याप्त स्रोत र साधनको अभावमा काम प्रभावकारी रुपमा सन्चालन हुन नसकेको बताए ।

तीन तहका सरकारबीच राम्रोसंग समन्वय हुन नसक्दा काम गर्न समस्या भएको उनको भनाइ थियो ।

पौडेलले प्रदेश सरकारले अझै पनि संघीय सरकारको मुख ताक्नु पर्ने अवस्था रहेको भन्दै गुनासो समेत गरे ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जन चाहनाअनुसारको काम हुन नसकेको जनाए ।
उनले सबै महानगरपलिकाहरुबीच समन्व गरेर अगाडि बढे बिकास निर्माणको कामलाई गति दिन सकिने बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको