Logo
14 Jan 2026    १ माघ २०८२, बुधबार

ताजा खबर

महामन्त्रीद्वय गगन–विश्व र सहमहामन्त्री मन्सुर पाँच वर्षे निष्कासनमा, अन्य नेता जिम्मेवारीमा फर्कन आह्वान विशेष महाधिवेशन पक्षले ८ बुँदे माग देउवालाई पठाइयो सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन रवि लामिछानेको निवेदन पार्टी जोगाउन सकिएन, एउटा निर्णयमा पुग्छौँ : कार्यवाहक सभापति खड्का गायन र नृत्यमा बाल प्रतिभाको महाउत्सव , ‘लिटल च्याम्पियन्स नेपाल–२’ भव्य रुपमा सम्पन्न देउवा र गगन–विश्वबीच सहमति भएन

मेयर भाडाको फ्ल्याटमा, सेवाग्राही अलमलमा

admin

काठमाडौँ – भूकम्प गएको साढे तीन वर्ष बित्यो । तर जीर्ण भवन पुननिर्माणको कुनै सुरसार छैन । महानगरको बुलेटिनमा नयाँ भवनको सुन्दर तस्बिरसहित महत्वाकांक्षी योजना समावेश छ । जसलाई क्लासिक, नियो क्लासिक र आधुनिक तीनवटै शैलीमा निर्माण गर्न १ अर्ब ५० करोड लाग्ने अनुमान गरिएको छ । तर भवन अलपत्र छ ।

भवन नबनेपछि सेवाग्राहीलाई एकै स्थानबाट सेवा दिनुपर्ने महानगरका विभागहरु ९ स्थानमा सारिए । तर मेयर, उपमेयर र कार्यकारी अधिकृतको कार्यकक्ष भने नजिकैको सुविधासम्पन्न जेडीए कम्प्लेक्समा स¥यो ।

लिफ्ट चढेर पाँचौ र छैठौँ तलमा सेवाग्राही पुग्नु परेको छ ।  सोधपुछ कक्षका कर्मचारी टेबुलमुनि हिटर राखेर कम्प्युटर चलाइरहेका हुन्छन् । सेवाग्राहीको जिज्ञासामा झर्किदै जवाफ फर्काउँछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको