Logo
16 Feb 2025    ४ फाल्गुन २०८१, आईतवार

ताजा खबर

“Complete Casino Cz Bonusy A Recenze 2025 1win Официальный Сайт Вход Зеркало Букмекера 1вин Ставки и Спорт अमेरिकाले नेपाललाई प्रदान गर्ने करिब ५ अर्ब ५३ करोड रुपैयाँ बराबरको सहयोग रोक्यो १२ दिनमा १३ लाख किशोरीलाई लगाइयो एचपीभी खोप तोलामा एकैपटक २७ सयले घट्यो सुनको मूल्य गीतकार युवराज अधिकारीको ‘तिम्रो प्रीत’ सार्वजनिक (भिडियो)

दिनेश डीसीद्वारा चलचित्र विकास बोर्ड अध्यक्षको पदभार ग्रहण

Reporter

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले आज पदभार ग्रहण गरेका छन् ।  उनले आइतबार सञ्चारमन्त्रायलबाट नियुक्ति पत्र बुझेपछि डीसीले बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।  चलचित्र विकास बोर्डको अध्यक्षको रूपमा आवेदन दिँदै उनले फिल्म बजार विस्तार गर्ने, बक्स अफिसलाई सुचारु गर्ने, नेपाली फिल्मको अन्तर्राष्ट्रियकरणमा कार्य गर्ने बताएका थिए ।

उनले बोर्डलाई नयाँ ढंगबाट अघि बढाउने प्रतिवद्धता जनाए  । आफू बोलेर भन्दा पनि काम गरेर देखाउनको लागि बोर्डमा आएको उनको भनाइ थियो ।

 

 

 

 

 

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको