काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारले नै आफूले सामाजिक सञ्जालमा राखेको स्टाटस उडाइदिएको आशय व्यक्त गरेका छन् ।
बालेनले सामाजिक सञ्जालमार्फत् नै भनेका छन्, “पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।”
यसअघि बालेनले राखेको एउटा स्टाटस सामाजिक सञ्जाल फेसबुकले हटाएपछि बालेनको यो आशय सहितको भनाई आएको हो ।
लोकप्रिय समाचार