प्रतिनिधिसभाको बैठक भदौ ३० गते सम्मका लागि स्थगित भएको छ ।
‘हिंसा’ असंसदीय शब्द नभएको सभामुखको रुलिङपछि माओवादीले आपत्ति जनाउँदै सदन अवरोध गरेको थियो । त्यसपछि एमाले र माओवादबीच भनाभन भयो ।
सदन सञ्चालनमा अवरोध भएपछि सभामुखले भदौ ३० गते दिनको आइतबार बस्नेगरी बैठक स्थगित गरेका हुन् । सभा सञ्चालनमा अससहयोग गरेको भन्दै सभामुख देवराज घिमिरेले बैठक ३० गतेसम्म स्थगित गरेको जानकारी गराएका थिए ।
लोकप्रिय समाचार