
सार्वजनिक सवारीमा दसैँको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुलाइने भएको छ ।
चाडपर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गरिने भएको हो ।
यातायात व्यवसायी राष्ट्रिय महासंघले दशैंको १५ दिनअगावै लामो दुरीका सवारीको अग्रिम टिकट खुला गर्ने तयारी गरेको जनाएको छ ।
हवाई यात्रा गर्ने यात्रुहरूले भने दशैंका लागि अग्रिम बुकिङ थालिसकेका हुन् ।

लोकप्रिय समाचार