
गुल्मी, पुस-०३ ।
गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेमा एक बृद्दा बलात्कृत भएकि छिन ।
सोमबार दिउँसो १६ वर्षका एक किशोरले ८८ वर्षीया वृद्धालाई घरमै बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र खड्काले जनाए ।

लोकप्रिय समाचार