Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

मलाइकाले अर्जुनसँगको अफेयरबारे खुलेर बोलिन

admin

malaika arora

काठमाडौं, पुस-०३ ।

वलिवूडमा अर्जुन कपुर र मलाइका अरोराको अफेयर चर्चा लगातार भइरहेको छ । प्रायः, यी जोडी एकसाथ डिनर गर्छन् । ‘इन्डियाज गट ट्यालेन्ट’ सोमा समेत अर्जुन गएका थिए, जहाँ उनले मलाइकाको हात समातेको देखिएको थियो ।

अफेयरलाई लिएर मिडियामा भइरहेको हल्लापछि अब मलाइका यो बिषयमा आफैँ बोेलेकी छिन् । अर्जुनसँगको सम्बन्धबारे सोधिएपछि, उनले भनिन्, ‘म ब्यालेन्स गर्न जान्दछु र जब मैले नभन्नुपर्ने कुरा छ भने त्यही भनिदिन्छु ।’ सलमानको भाइ अरबाजसँग अलग भएपछि मलाइका र अर्जुनलाई पटक–पटक भारतीय मिडियाले एकसाथ समय बिताएको भेटाएका थिए । अर्जुनले भने उनीहरूविचको सम्बन्धलाई न खुलेआम स्विकारेका छन् न त अस्वीकार नै गरेका छन् ।

मलाइका र अरबाज भने सन २०१६ मा अलग भएका थिए । जब मलाइकालाई सोधिएको थियो कि उनले कसरी सम्बन्ध व्यवस्थापन गरिन् ? उनले भनेकी छिन्, ‘मेरा साथी, परिवार र योगाले गर्दा मलाई त्यो समयमा यी कुरा दिए ।’ मलाइका ‘इन्डियाज गट
ट्यालेन्ट’को जजको रुपमा पनि रहदै आएकि छिन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको