Logo
19 Jan 2026    ६ माघ २०८२, सोमबार

ताजा खबर

उम्मेदवारी मनोनयन गर्न जाँदा बाजागाजा र तडकभडक नगर्न आयोगको चेतावनी झापा–५ को चुनाव रोमाञ्चक बन्दै, ओली–बालेन आमनेसामने सञ्चारमन्त्री खरेलले दिए पदबाट राजीनामा यसवर्ष धान उत्पादनमा ४ प्रतिशतले कमी हुने सुनको भाउमा नयाँ रेकर्ड, पुग्यो २ लाख ८२ हजार युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा

गीति चलचित्रका रुपमा ‘शीतल छायामा’सार्वजनिक (भिडियो)

Reporter

काठमाडौं ।  रचना रिमाल र निर्मल दियालीको स्वरमा रहेको गीत ‘शीतल छायामा’ गीति चलचित्रका रुपमा सार्वजनिक भएको छ । खेम गुरुङको शव्द रचना र संगित संयोजन पुरुषोतम सुबेदीले गरेका छन भने सङ्गीत गायक स्वयमको रहेको छ।

माटो र पुर्बेलीपन को सुगन्ध यस गीतमा पाइन्छ। काठमाडौको गागलफेदीमा छायांकन गरिएको गीति चलचित्रमा कुबेर तामाङ्गको कथा र निर्देशन रहेको छ ।

गितमा रेनुका मगर, लय संग्रौला, हिरा देबि श्रेष्ठ, रुपा थापा बत, प्रकश तिवारी, रबिन दाहाल, अमरदीप खाती र गायक तथा संगितकार दियाली स्वयमको अभिनय रहेको छ ।

नितिन तामाङ्गको नृत्य निर्देशन र नवीन सुनुवारको छायांकन र कलर एडिट रहेको छ । ‘शीतल छायामा’ बोल को गीति चलचित्र के एन क्रीएसन अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको