आजबाट दसैंका लागि लामो दूरीका यातायातमा अग्रिम टिकट बुकिङ खुला भएको छ ।
टिकट लिन शनिबार बिहानैदेखि नयाँ बसपार्क, काठमाडौंमा यात्रु जम्मा भएका छन् ।
वर्षा भइरहे पनि यात्रुहरु झरीको प्रवाह नगरी टिकट लिन लाइन लागेका छन् ।
लोकप्रिय समाचार