Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो) निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु

पूर्वराजा ज्ञानेन्द्र शाहलाई भुटानमा रेड कार्पेट सहित भव्य स्वागत

Reporter

नेपालका पूर्वराजा ज्ञानेन्द्र शाह भुटान गएका छन् । उनी पारिवारिक भ्रमणका लागि भुटान गएका हुन् । पूर्वराजालाई भुटानमा भव्य स्वागत गरिएको छ ।

उनलाई विमानस्थलमा स्वागतका लागि रातो कार्पेट ओछ्याइएको थियो । पूर्वराजालाई भुटानकी राजकुमारी पेम ल्हादेन वाङचुकले पारो अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको