Logo
17 Dec 2025    २ पुष २०८२, बुधबार

ताजा खबर

मार्गमात्रै प्रयोग गर्दा शुल्क उठाउन नमिल्ने अर्थको प्रष्टोक्ति एमाले महाधिवेशन: बिहान ८ बजेबाट मतदान, ओली र पोखरेलबिच कडा टक्कर ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

सडक पेटी कब्जा गरी निर्माण सामग्री राख्ने कालिका बिल्डर्सलाई महानगरले तिरायो जरिवाना

Reporter

सडक पेटी कब्जा गरी निर्माण सामग्री राख्ने कालिका बिल्डर्सलाई काठमाडौं महानगरपालिकाले जरिवाना तिराएको छ।

यात्रुलाई हिँड्न मुस्किल हुनेगरी सडक नियमको उल्लंघन गरेको कालिकाले दण्ड सजाय स्वरुप शुक्रबार १५ हजार रुपैंया जरिवाना महानगरपालिकाको खातामा जम्मा गरेको हो।

सडक पेटी अनुशासन कायम गराउनका लागि महानगरले पहिला सूचीत गर्ने र नमानेको खण्डमा जरिवाना तिराउने गरेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको