निषेधित घेरा तोडेपछि पोखरामा रास्वपाका कार्यकर्तामाथि प्रहरीले पानीका फोहोरापछि अश्रुग्यास प्रहार गरेको छ।
भिड तितरवितर पार्नका लागि प्रहरीले शहीद चौकस्थित निषेधित क्षेत्रमा हस्तक्षेप गरेको हो। म्याद थपका लागि अदालतमा उपस्थित गराइएका रास्वपा सभापति रवि लामिछानेलाई हेर्नका लागि भिड अदालततिर लम्किए पछि प्रहरीले हस्तक्षेप गरेको हो।
लोकप्रिय समाचार

