Logo
10 Feb 2025    २८ माघ २०८१, सोमबार

ताजा खबर

सुनको मूल्य बढ्यो महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो)

जिम्बाब्वेले तोड्यो नेपालको रेकर्ड

Reporter

टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको नाममा रहेको सबैभन्दा धेरै रनको रेकर्ड तोडिएको छ। यसअघि नेपालको नाममा रहेको ३१४ रनको रेकर्ड जिम्बाब्वेले तोडेको हो।

जिम्बाब्वेले बुधबार गाम्बियासँगको खेलमा ३४४ रन बनाउँदै नेपालको कीर्तिमान तोडेको हो। जिम्बाब्वेले २० ओभरमा ४ विकेट गुमाउँदै ३४४ रन बनाएको हो। जिम्बाब्वेका कप्तान सिकन्दर राजाले ४३ बलमा १३३ रन बनाए। उनले १५ छक्का र ७ चौका प्रहार गरे।

यसअघि नेपालले मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो। उक्त खेलमा नेपालका कुशल मल्लले अविजित रहँदै सर्वाधिक १३७ रन बनाएका थिए भने।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको