Logo
21 May 2025    ८ जेष्ठ २०८२, बुधबार

ताजा खबर

गभर्नर कानुनविपरीतको व्यक्ति नियुक्त : सांसद ज्ञानेन्द्र शाही यस वर्षको मनसुन : भारी वर्षाको सम्भावना, तापक्रम पनि बढ्ने विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा युवा संघको महाधिवेशनमा अजय शाहि सचिव पदको बलियो उम्मेदवार भारत-पाकिस्तान सीमा समारोह पुन: आजदेखि सुरु विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपध्यायको उपन्यास ‘आसक्ति’ लोकार्पण

सीआईबी प्रमुख एआईजी थापाको तस्बिर राखेर धम्की दिने खड्का पक्राउ

Reporter

प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) दीपक थापाको तस्बिर राखी विभिन्न व्यक्ति र संस्थालाई धम्की दिने हेमकुमार खड्कालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको छ।

सीआईबी प्रमुख समेत रहेका थापाको तस्बिर ट्रयु कलर एपमा नामसमेत राखी विभिन्न बित्तिय संस्थासहित व्यक्तिलाई फोन गरेको भनी धाकधम्की दिने खड्कालाई बिराटनगर–१ ठूलो मिल चोकबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मोरङमा जिम्मा लगाइएको छ।

यसैबीच सीआईबीले आफ्ना कार्यालयका कुनै पनि कर्मचारीका नाममा त्यसरी फोन आएको वा धम्की दिएको पाइए जानकारी गराउनका लागि सर्वसाधारणलाई सूचना गरेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको